सरसफाइमा नमुना बन्दै झीँ गाउँ (फोटो फिचर सहित)

विकल्प न्युज /म्याग्दी मंसीर २३ गते । म्याग्दीको झीँ गाउँ सरसफाईमा नमुना बन्दै जान थालेको छ । अधिकांश जनजाति समुदाय वसोवास गर्ने झीँका स्थानीयहरुले व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिन थालेपछि गाउँ नै सफा र स्वच्छ हुनथालेको हो । होमस्टे गाउँका रुपमा समेत चिनिन थालेको झीँका स्थानीयहरु गाउँलाई सफा,स्वच्छ र सुन्दर बनाउने अभियानमा जुटेका छन् … Continue reading सरसफाइमा नमुना बन्दै झीँ गाउँ (फोटो फिचर सहित)